नयाँदिल्ली- बंगालको खाडीबाट विकसित चक्रवात ‘अर्नब’का कारण भारतको आन्ध्र प्रदेशमा ठूलो क्षति पुगेको छ। तीव्र हावाहुरी र भारी वर्षाका कारण तीन जनाको मृत्यु भएको छ भने ५७ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। चक्रवातका कारण रेल र हवाई यातायातसमेत प्रभावित भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार चक्रवात मंगलबार राति साढे ३ बजे आन्ध्र प्रदेशको तटमा