काठमाडौं । बुधबार नेपाली शेयर बजारमा वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा पुगेको छ। आज व्यापार समूहबाहेक सबै समूहको शेयर मूल्य बढेको छ । सबैभन्दा धेरै जलविद्युत् समूहको उपसूचक २.०६ प्रतिशतले बढेको छ। यस्तै, बैंकिङ समूह १.३६ प्रतिशत, विकास बैंक १.११ प्रतिशत, फाइनान्स १.५५ प्रतिशत, होटल तथा