जुनसुकै जिल्लाका नागरिकले नागरिकताको प्रतिलिपि काठमाडौंबाटै पाइने

  • बुधबार १२ कात्िक २०८३ ०९:५२ AM
काठमाडौं । विभिन्न जिल्लाबाट काठमाडौंमा बसोबास गरिरहेका नागरिकहरुले अब नागरिकताको प्रतिलिपि लिन आफ्नो जिल्ला जाने झन्झट हटेको छ । सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नं २१ कार्यान्वयनमा आएसँगै काठमाडौंसहित तीन जिल्ला प्रशासनबाट प्रतिलिपि पाउने सकिने भएको हो । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलका अनुसार प्रतिलिपिका लागि प्रदेशवाइज तीन जिल्लामा विभाजन