इजरायलको चुनावी सर्वेक्षणमा नेतान्याहुलाई धक्का, विपक्षी गठबन्धन अगाडि
बुधबार १२ कात्िक २०८३ ०९:२२ AM
इजरायलको संसदीय निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दक्षिणपन्थी गठबन्धन विपक्षी गठबन्धनभन्दा पछाडि परेको छ । मंगलबार राति सार्वजनिक तीन प्रमुख टेलिभिजन नेटवर्कका एक्जिट पोलअनुसार पूर्वसैनिक प्रमुख