बीमा दाबीमा सहजता थप्दै मेटलाइफ, अनलाइनबाटै ट्र्याक गर्न सकिने
बुधबार १२ कात्िक २०८३ १०:०१ AM
मेटलाइफ नेपालले ग्राहकका लागि नयाँ दाबी ट्र्याकिङ प्रणाली सुरु गरेको छ । यस सेवामार्फत ग्राहकले फोन नगरी वा शाखामा उपस्थित नभई आफ्नो बीमा दाबीसम्बन्धी अद्यावधिक