१० रुपैयाँ अंकित Jio Platforms: १११९ रुपैयाँमा आईपीओ निष्काशन, १३५८ रुपैयाँमा लिस्टिङ

  • बुधबार १२ कात्िक २०८३ ०९:३९ AM
भारतको रिलायन्स इन्डस्ट्रिजको डिजिटल सेवा सहायक कम्पनी जियो प्लेटफर्म्स लिमिटेड (Jio Platforms)को शेयर आज भारतीय शेयरबजारमा सूचीकृत भएको छ ।  कम्पनीको शेयर भारतको नेशनल स्टक एक्सचेन्ज र बम्बई स्टक एक्सचेन्ज गरि दुईवटै स्टक एक्सचेन्जमा सूचीकृत भएको हो । कम्पनीको शेयरको अंकित मूल्य १० रुपैयाँ भारु रहेकोमा कम्पनीको आईपीओको मूल्य सीमा १ हजार ६५ रुपैयाँदेखि १ The post १० रुपैयाँ अंकित Jio Platforms: १११९ रुपैयाँमा आईपीओ निष्काशन, १३५८ रुपैयाँमा लिस्टिङ appeared first on Businesspana.