चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो ३ महिनामा व्यापार घाटा ३५ प्रतिशतले बढेको छ । साउनदेखि असोज सम्मको आयात–निर्यातको तथ्यांक अनुसार व्यापार घाटा ३४.७१ प्रतिशतले बढेर ५ खर्ब ३२ अर्ब ४९ करोड पुगेको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा ६ खर्ब ४६ अर्ब ७८ करोडको वस्तु तथा सेवा आयात हुँदा निर्यात The post ३ महिनामै ५ खर्ब ३२ अर्बको व्यापार घाटा appeared first on Businesspana.