काठमाडौं। शेयर बजारले बुधबार उत्साहजनक वृद्धि हासिल गरेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा पुगेको हो। बजारमा अधिकांश कम्पनीको शेयर मूल्य बढ्नुका साथै कारोबार रकममा समेत सुधार देखिएको छ। बुधबार कारोबारमा आएका कम्पनीमध्ये २४१ वटाको शेयर मूल्य बढेको छ भने ३५ वटाको मूल्य घटेका छन् । तीन कम्पनीको शेयर मूल्यमा… Continue reading २४१ कम्पनीको शेयर मूल्य बढ्यो, कारोबार रकम साढे ७ अर्ब नाघ्यो