एमालेका तीन मनोनित केन्द्रीय सदस्यले लिए शपथ

  • बुधबार १२ कात्िक २०८३ ०८:२४ AM
काठमाडौं । नेकपा (एमाले) का तीन मनोनित केन्द्रीय कमिटी सदस्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष शपथ ग्रहण गरेका छन्। शपथ ग्रहण गर्नेमा मोहम्मद इस्तियाक राई, डा। पुष्पा केसी भण्डारी र इन्दु कडरिया विष्ट रहेका छन्। उनीहरूलाई अध्यक्ष ओलीले पार्टीको केन्द्रीय कार्यालय च्यासलमा शपथ गराएका हुन् । उनीहरू यसअघि शपथ ग्रहण गर्नबाट छुटेका थिए । The post एमालेका तीन मनोनित केन्द्रीय सदस्यले लिए शपथ appeared first on Kalika Khabar.