जलवायु जोखिम न्यूनीकरणमा नेपाल–भारतसहित क्षेत्रीय सहकार्यमा जोड

  • बुधबार १२ कात्िक २०८३ ०८:४३ AM
नयाँ दिल्ली, भारत । जलवायु परिर्वतनका साझा चुनौती सामना गर्न तथा विपद जोखिम न्युनिकरणमा क्षेत्रिय सहकार्य सुदृढ बनाउने उदेश्यले भारतको नयाँ दिल्लीमा ‘जलवायु जोखिम तथा विपद न्युनिकरणमा साझा जिम्मेवारी विषयमा संवाद कार्यक्रम सम्पन्न भएको छ । भारतस्थित नेपाली राजदुतावास तथा इनिसियटिभ्स अफ मिडिया विमेनको आयोजना सम्पन्न कार्यक्रममा भारतका लागि नेपालका कार्यवाहक राजदुत डा.सुरेन्द्र थापाले विपद जोखिम न्युनिकरणका लागि छिमेकी देशहरुबीच वातावरणीय दिगोपनासम्बन्धी छलफल आवश्यक भएको बताउनुभयो । हिमनदीजन्य जोखिमबाट बच्न पुर्व तयारीका साथै नेपाल भारत र चीन बीचको क्षेत्रीय सहकार्य आवश्य भएको उहाँको भनाइ थियो । डा. थापाले भन्नुभयो, नेपाल र ... The post जलवायु जोखिम न्यूनीकरणमा नेपाल–भारतसहित क्षेत्रीय सहकार्यमा जोड appeared first on Kalika Khabar.