पोखरामा स्कुटर दुर्घटना, एकजनाको मृत्यु

  • बुधबार १२ कात्िक २०८३ ०८:५४ AM
पोखरा । पोखराको न्युरोडमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिकाको नौडाडाका आशिष कुँवरको मृत्यु भएको हो । घाइते भएका उनको उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् । गएराति ३ बजेतिर भएको दुर्घटनामा अर्का एकजना घाइते भएका छन् । The post पोखरामा स्कुटर दुर्घटना, एकजनाको मृत्यु appeared first on Kalika Khabar.