काठमाडौं । अमेरिकाको संघीय निर्वाचन आयोग (एफईसी)को प्रणालीमा अनधिकृत पहुँचको प्रयास भएको छ । अनधिकृत पहुँचको प्रयासपछि चुनावी चन्दा र खर्चको विवरण बुझाउने अनलाइन सेवा अस्थायी रूपमा बन्द गरिएको छ । प्रणालीमा घुसपैठको प्रयास भएपछि आयोगले सेवा बन्द गरेको रोयटर्सले जनाएको छ । नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनको एक साताअघि भएको घटनाले राजनीतिक दलहरूको खर्च निगरानीमा चुनौती थपेको बताइएको छ । यस निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले सदनमा बहुमत कायम राख्ने वा नराख्ने निर्धारण गर्नेछ । एफईसीले आफ्नो इलेक्ट्रोनिक फाइलिङ प्रणाली बन्द रहेको र प्राविधिक टोलीले सेवा पुनः सञ्चालन गर्न ... The post अमेरिकी मध्यावधि निर्वाचनअघि आयोगको प्रणालीमा साइबर आक्रमणको प्रयास appeared first on Kalika Khabar.