एलपी ग्यास र भटमासको तेल आयात बढ्दा विराटनगर भन्सारको राजस्वमा सुधार

  • बुधबार १२ कात्िक २०८३ ०८:१९ AM
विराटनगर । चाडपर्वका लागि आवश्यक उपभोग्य वस्तुको आयात बढेसँगै विराटनगर भन्सार कार्यालयको राजस्व असुलीमा सुधार देखिएको छ। चालु आर्थिक वर्षको असोज महिनामा एलपी ग्यास र भटमासको कच्चा तेलको आयात उल्लेख्य हुँदा भन्सार कार्यालयले निर्धारित लक्ष्यभन्दा बढी