भारतीय अर्बपति मुकेश अम्बानीको लगानी रहेको ‘जियो प्लेटफर्म्स’ सेयर बजारमा सूचीकृत भएको छ। बीएसईको तथ्याङ्क अनुसार, कम्पनीको सेयर २१ प्रतिशतभन्दा बढीको प्रिमियममा बजारमा सूचिकृत भयो। कारोबारका क्रममा सेयर मूल्य अझ The post जियो प्लेटफर्म्स भारतीय शेयर बजारमा सूचीकृत, पुँजीकरणका आधारमा बन्यो देशकै सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी appeared first on Technology Khabar.