पूर्व मिस स्विट्जरल्यान्ड बीट्रिसले ट्रम्पमाथि लगाइन् बलात्कारको आरोप

  • बुधबार १२ कात्िक २०८३ ०३:०० PM
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पूर्व मिस स्विट्जरल्यान्डले जबर्जस्ती करणी (बलात्कार) को गम्भीर आरोप लगाएकी छन्। अमेरिकी प्रतिनिधि सभाका डेमोक्र्याट सांसदहरूले सार्वजनिक गरेको एक अनुसन्धान प्रतिवेदनमा पूर्व मोडल तथा मिस स्विट्जरल्यान्डकी प्रतिस्पर्धी बीट्रिस कुलले ट्रम्पमाथि उक्त आरोप लगाएको दाबी गरिएको छ।अमेरिकामा आसन्न मध्यावधि निर्वाचन नजिकिँदै गर्दा 'हाउस जुडिसियरी कमिटी'का डेमोक्र्याट सदस्यहरूद्वारा जारी उक्त प्रतिवेदनमा ट्रम्प र विवादास्पद व्यवसायी जेफ्री एपस्