मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल

  • बुधबार १२ कात्िक २०८३ ०८:४७ AM
काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीबीच भेटवार्ता भएको छ । जातीय भेदभाव तथा छुवाछुतको अन्त्य, महिला तथा बालबालिकामाथि हुने हिंसा नियन्त्रण र सीमान्तकृत समुदायको न्यायमा पहुँच प्रभावकारी बनाउने विषयमा छलफल भएको हो । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटवार्तामा महिला, बालबालिका, ज्येष्ठ