तिहारअघि नै फुल्यो सयपत्री, फूल जोगाउन किसानलाई सकस

  • बुधबार १२ कात्िक २०८३ ०८:५३ AM
झापा । झापाका सयपत्री फूलखेती गर्ने किसानलाई यतिबेला फूल टिप्ने चटारोसँगै तिहारसम्म जोगाएर राख्ने चिन्ताले सताएको छ । तिहार आउनुअघि नै फूल फुलेपछि किसानले गुणस्तर बिग्रिन नदिन टिपेर कोल्डस्टोरमा भण्डारण गर्न थालेका छन् । वर्षा भए फूल बिग्रिने जोखिम रहेकाले किसानले फूल टिप्ने, माला उन्ने र भण्डारण गर्ने कामलाई तीव्रता दिएका छन् । तिहार आउन