तिहारअघि नै फुल्यो सयपत्री, भण्डारणदेखि बजारसम्म चुनौती
बुधबार १२ कात्िक २०८३ ०८:४० AM
झापाका सयपत्री फूलखेती गर्ने किसानलाई यतिबेला फूल टिप्ने चटारोसँगै तिहारसम्म कसरी जोगाएर राख्ने भन्ने चिन्ताले सताएको छ । तिहार आउनुअघि नै फूल फुलेपछि किसानले गुणस्तर