जर्मनीका संसदीय राज्यसचिव डा कोफ्लर नेपाल भ्रमणमा आउँदै

  • बुधबार १२ कात्िक २०८३ ०८:१८ AM
जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी संघीय मन्त्रीका संसदीय राज्यसचिव डा. बार्बेल कोफ्लर चारदिने भ्रमणका लागि आज नेपाल आउँदै छिन् । नेपालमा रहँदा राज्यसचिव डा. कोफ्लरले जर्मनी-नेपाल सहकार्यको विस्तृत जानकारी लिनुका साथै महिला अधिकार र स्वास्थ्य तथा भोटेकोशी बाढीको प्रभावसम्बन्धी विषयमा ध्यान केन्द्रित गर्ने यहाँस्थित जर्मनी दूतावासले जनाएको छ । उनले नेपाल सरकार, नागरिक समाज तथा