नागरिकताको प्रतिलिपि लिन अब आफ्नो जिल्ला धाउनुनपर्ने, काठमाडौंबाटै लिन सकिने

  • बुधबार १२ कात्िक २०८३ ०८:४१ AM
नेपालका जुनसुकै जिल्लाका नागरिकले पनि अब उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुबाट नागरिकताको प्रतिलिपि प्राप्त गर्न सक्ने छन् । प्रदेशअनुसार तोकिएका जिल्ला प्रशासन कार्यालयबाट सेवा उपलब्ध गराउन लागिएको हो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंका सूचना अधिकारी खिमराज भुसालले नेपाल न्यूज बैंकसँगको कुराकानीमा आवश्यक उपकरणहरू आउने क्रम जारी रहेको बताउँदै अर्को सातादेखि सेवा सुरु गरिने जानकारी दिएका छन्