काठमाडौं । भारतको सिक्किमस्थित गान्तोककी १४ वर्षीया प्रिस्का अधिकारी नेपाली कविता वाचनमा आधारित रियालिटी शो ‘जुनियरः द पोएट आइडल’को विजेता बनेकी छन्। कवितामार्फत आफ्ना भावना, अनुभव र मौलिक विचारलाई प्रभावकारी रूपमा प्रस्तुत गर्दै प्रिस्काले निर्णायक तथा दर्शकको ध्यान आकर्षित गरेकी थिइन् । प्रतियोगिताका विभिन्न चरणमा देखाएको आत्मविश्वास, शब्द चयन र सशक्त वाचन शैलीले उनलाई उपाधिसम्म… Continue reading ‘जुनियर द पोएट आइडल’को विजेता बनिन् गान्तोककी प्रिस्का अधिकारी