काठमाडौं। भारतीय दूरसञ्चार तथा डिजिटल प्रविधि क्षेत्रको अग्रणी कम्पनी जियो प्लेटफर्म्सले शेयर बजारमा ऐतिहासिक सुरुवात गरेको छ। रिलायन्स इन्डस्ट्रिजको डिजिटल तथा दूरसञ्चार व्यवसाय जियोको शेयर बुधबार बम्बई स्टक एक्सचेन्ज (बीएसई) र नेसनल स्टक एक्सचेन्ज (एनएसई) मा प्रतिकित्ता १ हजार ३५८ भारुमा सूचीकृत भएको हो। यो कम्पनीको आईपीओ निष्कासन मूल्य १ हजार ११९ भारुभन्दा २१.३६ प्रतिशत… Continue reading भारतीय शेयर बजारमा जियोको शानदार डेब्यु, एयरटेललाई उछिन्दै बन्यो दोस्रो ठूलो कम्पनी