कात्तिक १३ र १४ गते विद्युत् सेवा प्रभावित हुन सक्ने, सतर्क रहन प्राधिकरणको आग्रह
बुधबार १२ कात्िक २०८३ ०७:१८ AM
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कात्तिक १३ र १४ गते सम्भावित प्रतिकूल मौसमका कारण देशका विभिन्न स्थानमा विद्युत् सेवा प्रभावित हुन सक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान