भोजपुर । परम्परागत सीप, मौलिक पहिचान र ऐतिहासिक महत्त्व बोकेको भोजपुरे खुकुरीको लोकप्रियता स्वदेशदेखि विदेशसम्म फैलिएको छ। पूर्वी पहाडी जिल्ला भोजपुरको पहिचानसँग जोडिएको खुकुरीको माग पछिल्लो समय उत्पादनभन्दा बढी हुन थालेपछि व्यवसायीलाई बजारको माग धान्न मुस्किल