नुवाकोट : नुवाकोटको पूर्वी भेगमा रहेको भलाद्मीडाँडानजिकै सुक्खा पहिरो गएको छ। पहिरोका कारण सडक अवरुद्ध भएको छ। लिखु–३ मा पहिरोको जोखिम रहेको छ। ढिकुरेबाट लिखु गाउँपालिका कार्यालय जाने सडक पूर्ण अवरुद्ध भएको हो।ढिकुरेबाट लिखु गापाको कार्यालयसहित लिखु गाउँपालिका— ३ वडा कार्यालय तथा भलाद्मीडाँडा जाने सडकखण्डमा निरन्तर पहिरो खसिरहेकाले यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। निरन्तर झरिरहेको पहिरोका कारण सडक अवरुद्ध हुनुका साथै पहिरो पन्