नेपाल-भारत सीमा सुरक्षा बैठक सुरु, तेस्रो मुलुकका नागरिकको अवैध आवागमन नियन्त्रणमा जोड

  • बुधबार १२ कात्िक २०८३ ०७:४३ AM
काठमाण्डु- नेपाल र भारतका सीमा सुरक्षा अधिकारीहरूबीच सीमा व्यवस्थापन, सीमा अपराध नियन्त्रण र तेस्रो मुलुकका नागरिकको अवैध आवागमन नियमनलगायतका विषयमा छलफल गर्न १०औँ द्विपक्षीय समन्वय बैठक काठमाडौंमा सुरु भएको छ। सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच सुरु भएको बैठक कात्तिक १३ गतेसम्म सञ्चालन हुनेछ। बैठकमा खुला सीमाको प्रभावकारी व्यवस्थापन, सीमा