दराज ११.११ ‘वर्षकै सबैभन्दा ठूलो सेल’ नोभेम्बर १ राति ८ बजेदेखि प्रारम्भ हुँदै

  • बुधबार १२ कात्िक २०८३ ०७:२४ AM
काठमाडौं । नेपालको ठूलो अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले ‘द बिग बोस इज ब्याक’ भन्ने मूल नारासहित दराज ११.११ ‘वर्षकै सबैभन्दा ठूलो सेल’ ल्याउँदैछ । नेपालीहरुको महान पर्व दशैँ सकिएर तिहार र छठको उल्लासमय तयारीमा जुटिरहेका बेला, परिवारसँगको जमघट, उपहारको आदानप्रदान, झिलिमिली घर र आत्मीय परम्पराले भरिएको यस पर्वको मौसमलाई अझ विशेष बनाउन उक्त योजना