काठमाडौं । नेपाली बजारमा सार्वजनिक भएको एक महिना नबित्दै एलजी वाटर प्युरीफायरले उपभोक्तामाझ राम्रो लोकप्रियता हासिल गरेको छ । कम्पनीका अनुसार यसको बिक्री उत्साहजनक रहेको छ । एलजी वाटर प्युरीफायरमा पानी शुद्ध बनाउने आधुनिक प्रविधि प्रयोग गरिएको छ । यसमा सेडिमेन्ट फिल्टर, कार्बन फिल्टर, रिभर्स अस्मोसिस (आरओ) लगायतका विभिन्न चरणमा पानी शुद्ध गर्ने प्रणाली रहेको