विराटनगर किंग्सको टुर एन्ड ट्राभल पार्टनर बन्यो ‘रुप्से होलिडेज’

  • बुधबार १२ कात्िक २०८३ ०८:०६ AM
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइजी टोली विराटनगर किंग्सले आफ्नो आधिकारिक टुर एन्ड ट्राभल पार्टनरका रूपमा रुप्से होलिडेजलाई आबद्ध गरेको छ । नेपालको पर्यटन प्रवर्द्धनसँगै अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको रुप्से होलिडेजले विराटनगर किंग्ससँग सहकार्य अघि बढाएको हो । यस साझेदारीले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न तथा खेलकुदमार्फत नेपालको पर्यटन