त्रिभुवन विमानस्थलका विद्युतीय भर्याङ विज्ञापन राख्ने स्थानमा मात्रै सीमित

  • बुधबार १२ कात्िक २०८३ ०८:०५ AM
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलस्थित आगमन कक्षमा यात्रुको सहज आवागमनका लागि राखिएका विद्युतीय भर्याङ तथा अन्य संरचना खासै प्रयोगमा आएको देखिँदैन । यात्रुको आवागमन सहज