दराजको ११.११ सेल नोभेम्बर १ देखि, ग्राहकलाई ८० प्रतिशतसम्म छुट

  • बुधबार १२ कात्िक २०८३ ०७:२३ AM
काठमाडौं । दराज नेपालले तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कात्तिक १५ देखि २५ सम्म ‘दराज ११.११ : वर्षकै सबैभन्दा ठूलो सेल’ सञ्चालन गर्ने भएको छ। नोभेम्बर १ राति ८ बजेदेखि ११ नोभेम्बरसम्म ‘द बिग बोस इज ब्याक’ नारासहित ल्याइएको अभियानमा ८० प्रतिशतसम्म छुट, दुई करोड रुपैयाँभन्दा बढीका भाउचर, निःशुल्क डेलिभरी र विभिन्न उपहार जित्ने… Continue reading दराजको ११.११ सेल नोभेम्बर १ देखि, ग्राहकलाई ८० प्रतिशतसम्म छुट