बुटवल। चाडपर्व खर्च नपाएको भन्दै श्रमिकले गुनासो गरेपछि श्रम तथा रोजगार कार्यालय बुटवलको निर्देशनमा गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले २४० जना कर्मचारीलाई चाडपर्व खर्च (दशैं बोनस) दिएको छ । रुपन्देहीको बुटवलस्थित गैरनाफामुखी संस्थाद्वारा सञ्चालित अस्पतालमा कार्यरत श्रमिकले चाडपर्व खर्च नपाएको गुनासो गरेपछि श्रम तथा रोजगार कार्यालयले २०८३ असोज ३० गते अस्पताललाई पत्र पठाउँदै भुक्तानी गर्न… Continue reading श्रम कार्यालयको निर्देशनपछि गौतम बुद्ध मुटु अस्पतालका २४० कर्मचारीले पाए दशैं बोनस