उपभोक्तालाई बिल नदिने ग्यास विक्रेतामाथि निगरानी बढाउन महासंघको आग्रह

  • बुधबार १२ कात्िक २०८३ ०७:४९ AM
काठमाडौं । एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा भ्याट बिल दिनुपर्ने नेपाल आयल निगमको निर्देशनलाई ग्यास विक्रेता महासंघ नेपालले स्वागत गरेको छ। महासंघले निगमको निर्णयले ग्यास कारोबारलाई व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउन सहयोग पुग्ने जनाएको छ । महासंघले बुधबार विज्ञप्ति जारी गर्दै निगमको निर्देशन पूर्ण रूपमा कार्यान्वयन गर्न ग्यास व्यवसायीलाई आग्रह भनेको हो ।… Continue reading उपभोक्तालाई बिल नदिने ग्यास विक्रेतामाथि निगरानी बढाउन महासंघको आग्रह