इटहरीमा ट्रकबाट टायल झार्ने क्रममा दुर्घटना, टायलले च्यापिएर दुई कर्मचारी घाइते

  • बुधबार १२ कात्िक २०८३ ०६:२६ AM
इटहरी : सुनसरीको इटहरीस्थित धरान लाइनमा ट्रकबाट टायल झार्ने क्रममा टायलले च्यापिएर दुई जना कर्मचारी घाइते भएका छन्। इटहरीको धरान लाइनस्थित आर्मी क्याम्प नजिकै रहेको सोमानिया टायल पसलमा ट्रकबाट टायल झार्ने क्रममा दुर्घटना भएको हो। दुर्घटनामा घाइते