इलाममा हाउजी बन्द भएपछि पत्रकारविरुद्ध दुष्प्रचार, पत्रकार महासंघको आपत्ति

  • बुधबार १२ कात्िक २०८३ ०६:४० AM
इलाम : इलाम बजारमा सञ्चालन भइरहेको हाउजी (बिंगो) खेल स्थगित भएपछि पत्रकारहरूलाई लक्षित गरी सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट भइरहेको दुष्प्रचारप्रति नेपाल पत्रकार महासंघ इलाम शाखाले गम्भीर आपत्ति जनाएको छ। महासंघले बुधबार विज्ञप्ति जारी गर्दै समाचार लेखेकै