नियम उल्लङ्घन गर्ने ६४३ चालक ट्राफिक कारबाहीमा

  • बुधबार १२ कात्िक २०८३ ०६:४७ AM
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ जना सवारीचालक कारबाहीमा परेका छन्। उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको नियमित तथा विशेष जाँचका क्रममा उनीहरू कारबाहीमा परेका The post नियम उल्लङ्घन गर्ने ६४३ चालक ट्राफिक कारबाहीमा appeared first on Technology Khabar.