अमेरिकाबाट कुरियरमार्फत आएको गाँजासहित दुई भारतीय नागरिक पक्राउ

  • बुधबार १२ कात्िक २०८३ ०१:०० PM
काठमाडौं : अमेरिकाबाट कुरियरमार्फत डकुमेन्टको आवरणमा ल्याइएको एक किलोभन्दा बढी गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो। ब्युरोका अनुसार मंगलबार कुरियरमार्फत अमेरिकाबाट ल्याइएको एक किलो ३३८ ग्राम गाँजा नियन्त्रणमा लिइएको थियो। प्रहरीले ‘कन्ट्रोल डेलिभरी’ विधि प्रयोग गरी गाँजा बरामद गरेको जनाएको छ।पक्राउ पर्नेमा भारतको गुजरातस्थित अहमदाबादका २३ वर्षीय भवरसिंह र ३३ वर्षीय व