राष्ट्रपतिको चुनाव हारेपछि बोल्सोनारो ब्राजिलबाट अमेरिका पलायन, पत्नी र दुई छोरी पनि साथमा

  • बुधबार १२ कात्िक २०८३ ०६:१६ AM
ब्रासिलिया- ब्राजिलमा राष्ट्रपति चुनाव हारेका दक्षिणपन्थी नेता फ्लाभियो बोल्सोनारो अमेरिका पलयान भएका छन् । समाचार संस्था रोयटर्सका अनुसार फ्लाभियोका एक सहयोगीले मंगलबार उनी अमेरिका गएको पुष्टि गरेका हुन् । उनकी पत्नी र दुई छोरी पनि उनीसँगै रहेको बताइएको छ । फ्लाभियोले अमेरिकामा राजनीतिक शरण माग्न सक्ने सम्भावना रहेको समाचारमा उल्लेख छ । ब्राजिल सरकारले भने