तेल अभिभ- इजरायलको संसदीय निर्वाचनको मतगणना जारी रहँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू नेतृत्वको गठबन्धनले अग्रता लिएको छ। प्रारम्भिक मतगणनाअनुसार ५७.३ प्रतिशत मत गणना हुँदा नेतान्याहू गठबन्धनले ५५ सिट पाउने संकेत देखिएको छ। गादी आइजेनकोट नेतृत्वको विपक्षी गठबन्धनले ४९ सिट पाउने अनुमान गरिएको छ। त्यस्तै, अरब समुदायका दलहरूको संयुक्त सूची र राम पार्टीले कुल १५ सिट पाउने