प्रधान सेनापति सिग्देलद्वारा उपरथी खत्रीसहित चार सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न

  • बुधबार १२ कात्िक २०८३ ०६:४८ AM
काठमाण्डु- प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा बढुवा भका सहायक रथी पूर्णबहादुर खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। जङ्गी अड्डामा बुधबार आयोजित विशेष समारोहमा प्रधान सेनापति सिग्देलले खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। गत असोज २२ गतेको निर्णयअनुसार खत्री सहायक रथीबाट उपरथी दर्जामा पदोन्नति भएका थिए। उपरथी नेपाली सेनाको उच्च सैनिक अधिकृतको दर्जा हो। त्यही