साइबर आक्रमणको प्रयासपछि अमेरिकी निर्वाचन आयोगको अनलाइन प्रणाली बन्द

  • बुधबार १२ कात्िक २०८३ ०६:१६ AM
काठमाडौं । अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी सङ्घीय निर्वाचन आयोग (एफइसी) को विद्युतीय फाइलिङ प्रणालीमा अवरोध उत्पन्न भएको छ । प्रणालीमा अनधिकृत प्रवेशको प्रयास भएपछि अनलाइन सेवा अस्थायी रूपमा बन्द गरिएको रोयटर्सले जनाएको छ । प्रणालीमा आएको समस्याका कारण राजनीतिक दल तथा समितिहरूलाई २४ घण्टा र ४८ घण्टाभित्र बुझाउनुपर्ने चुनावी खर्च विवरण