एनपीएल क्रिकेट : नेपाली बलरको दबदबा, सबै खेलमा प्लेयर अफ दी म्याच
काठमाडौँ / कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा नेपाली बलरको दबदबा रहेको छ । हालसम्म सम्पन्न तीनवटै खेलमा नेपाली बलर