तारको जञ्जाल हटेपछि फेरियो पोखराको मुहार

  • बुधबार १२ कात्िक २०८३ ०७:१३ AM
पोलैपिच्छे गुजुल्टिएका त कतै लत्रेका तार । सडक किनारका अव्यवस्थित र जीर्ण पोल । एकातिर दुर्घटनाको जोखिम, अर्कातिर सहरी सौन्दर्यमा आँच ।  केही समयअघिसम्म पोखराको मुख्य