काठमाडौं । तपाईंको नागरिकता हराएको छ, च्यातिएको छ वा आगलागी तथा पानीले बिग्रिएर प्रयोग गर्न नमिल्ने भएको छ ? त्यसो हो भने नागरिकताको प्रतिलिपि बनाउन गृहजिल्ला जानुपर्ने बाध्यता अब हटेको छ । सरकारले जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था गरेसँगै काठमाडौं उपत्यकामा बसोबास गर्ने नागरिकले पनि आफू बसेकै ठाउँबाट सेवा लिन सक्ने भएका छन्।… Continue reading अब गृहजिल्ला नगई काठमाडौं उपत्यकाबाटै नागरिकताको प्रतिलिपि लिन सकिने