इलाममा हाउजी सञ्चालन गर्ने नगरपालिकाकै निर्णय, कानुनी प्रश्न उठेपछि प्रशासनको कडाइ
बुधबार १२ कात्िक २०८३ ०५:२९ AM
इलाम : इलाम सदरमुकामको चोक बजारमा सञ्चालन भइरहेको बिङ्गो (हाउजी) खेल समाचार सार्वजनिक भएपछि प्रहरीले बन्द गराएको छ। तर, उक्त खेल सञ्चालन गर्ने निर्णय प्रक्रियामा इलाम नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी नै सहभागी रहेको तथ्य बाहिर