पोखरामा जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो सौन्दर्य

  • बुधबार १२ कात्िक २०८३ ०६:०१ AM
गण्डकी। पोलैपिच्छे गुजुल्टिएका त कतै लत्रेका तार। सडक किनारका अव्यवस्थित र जीर्ण पोल। एकातिर दुर्घटनाको जोखिम, अर्कातिर सहरी सौन्दर्यमा आँच। केही समयअघिसम्म पोखराको मुख्य राजमार्ग र छेउछाउका बस्तीमा आँखा बिझाउने दृश्य थिए यी। तर अहिले