नेपाली कांग्रेस केवल अर्को एउटा राजनीतिक दलमात्र होइन। यो दशकौंको राजनीतिक संघर्ष, त्याग, जेलजीवन र लोकतान्त्रिक आन्दोलनहरूद्वारा निर्मित नेपालको लोकतान्त्रिक विरासतको अभिन्न अंग हो। यसको इतिहास नेपालको लोकतान्त्रिक आन्दोलनसँग जोडिएको छ। त्यसैले अहिले भइरहेका घटनाक्रमहरूलाई नेता र गुटबीचको साधारण प्रतिस्पर्धाभन्दा माथि उठेर विश्लेषण गर्न आवश्यक छ। त्यसैले के कुनै देशको लोकतान्त्रिक यात्रालाई एल्गोरिदमको राजनीतिले मेटाउन वा परिवर्तन सक्छ ? भन्ने प्रश्नमा यो लेख केन्द्रित छ।कांग्रेसले आफूलाई पुनर्