बुटवल : अर्नब चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका सात जिल्ला बढी प्रभावित हुने पूर्वानुमान गरिएको छ । बंगालको खाडीमा विकसित अर्नब चक्रवातको कारण लुम्बिनी, रुकुम पूर्व, रोल्पा, प्यूठान, अर्घाखाँची, पाल्पा, कपिलवस्तु र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बढी प्रभावित हुने लुम्बिनी प्रदेश सरकारले जनाएको छ। यी जिल्लामा भारी वर्षा,चट्याङ र हावाहुरीको जोखिम बढ्ने सम्भावना रहेको भन्दै प्रदेश सरकारले उच्च सतर्कता अपनाउन समेत आग्रह गरेको हो । आन्तरिक मामिला, कानुन तथा यातायात मन्त्रालयले सार्वजनिक सूच