काठमाण्डु- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायुजन्य तथा भू-विपद् न्यूनीकरणका लागि क्षेत्रीय सहकार्य र आधुनिक प्रविधिको उपयोग बढाउन आह्वान गरेका छन् । उनले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा विपद्को जोखिम जटिल बन्दै गएको पनि बताएका छन्। थाइल्यान्डको बैंककमा संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (यूएन ईएससीएपी) द्वारा आयोजित एसिया तथा