काठमाडौं । देशका विभिन्न स्थानमा चट्याङ, हुरीबतास र मध्यमदेखि भारी वर्षा हुन सक्ने पूर्वानुमानपछि स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले सातै प्रदेशका स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई पत्र पठाउँदै सम्भावित विपद्बाट हुने क्षति कम गर्न पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन आग्रह गरेको हो । मौसम पूर्वानुमानअनुसार कात्तिक